रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
मेयरसाप सम्पादकीय
|
२०८१ फागुन १४ गते २१:०२
काठमाडौं । नेपाली मिडफिल्डर रेणुका नगरकोटी बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी बनेकी छन् । नगरकोटीले प्रतियोगिताको मूल्यवान खेलाडीको अवार्ड जितेकी हुन् । यसैगरी नेपाललाई फाइनलमा २० गोल अन्तरले पराजित गर्न भूमिका खेलेकी म्यानमारकी खेलाडी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ द म्याच बनेकी छन् ।
Facebook Comments