अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउँदै

User Image मेयरसाप सम्पादकीय | २०८१ फागुन २० गते ०८:१५
Image of storage/news/1741101643.jpg

काठमाडौं । अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफगानिस्तानको यू–१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मूलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।


Facebook Comments