प्रा.डा. अच्युत वाग्ले बने काठमाडौं विश्वविद्यालयको उपकूलपति
मेयरसाप सम्पादकीय
|
२०८१ चैत ४ गते ०५:०१
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई केयूको उपकुलपति नियुक्त गरेको हो ।
Facebook Comments