९ उपसचिवको सरुवा, ६ जना बने सहायक सीडीओ (सूचीसहित)
मेयरसाप सम्पादकीय
|
२०८१ चैत ८ गते २१:२६
काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Facebook Comments