कुलमानलाई बर्खास्त गर्ने मन्त्रिपरिषदको निर्णय
मेयरसाप सम्पादकीय
|
२०८१ चैत ११ गते ०३:०५
काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments