नेपाल प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ४ गते २२:३३
Image of storage/news/1744861902.jpg

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ जना सई वरिष्ठ सईमा बढुवा भएका छन् । वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरू बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


Facebook Comments