लालपूर्जा हस्तान्तरण गर्दै पूर्वमुख्यमन्त्री राई
Mayorsap
|
२०८१ असोज १३ गते ०२:२६
भोजपुरको षडानन्द नगरपालिकामा घर भएका हेर्ने कथाका पात्र प्रकाश तामाङलाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्दै कोशी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राई उहाँले षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हात्ते ट्याक्टर उपलब्ध गराउनुभएको छ । आफ्नो घरजग्गा नहुँदा समस्या रहेका प्रकाशलाई उहाँले लालपूर्जा हस्तान्तरण गर्नु भएको हो । तस्बिरः युवराज विष्ट
Facebook Comments