सरकारले गर्यो ४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख ९ गते २१:५९
काठमाडौं । सरकारले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।
Facebook Comments