यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २१ गते ०१:१७
काठमाडौं । वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गरेका हुन् । गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।
Facebook Comments