गभर्नर सिफारिस समितिबाट विश्व पौडेल दिए राजीनामा
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २८ गते ०६:५०
काठमाडौं । गभर्नर छनोट सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । आइतबार साँझ उनले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । अर्थमन्त्री गभर्नर छनोट समितिका संयोजक पनि हुन् । सत्तारुढ एमाले र कांग्रेसका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।
Facebook Comments