एक लाख नगद र ताससहित सात जुवाडे पक्राउ
मेयरसाप डेस्क
|
२०८१ फागुन २८ गते ०१:१२
काठमाडौँ । मित्रनगरस्थित एक गेष्ट हाउसमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ परेका छन् ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु. एक लाख ३५ हजार र ताससहित पक्राउ गरेको हो ।
Facebook Comments