दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गरिने
मेयरसाप डेस्क
|
२०८२ जेठ १५ गते २२:५७
काठमाडौं । सरकारले झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने जानकारी दिएका हुन् ।
Facebook Comments