Ad Image

प्रतिनिधि सभा बैठक आघा घण्टाका लागि स्थगित

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं। आजको प्रतिनिधि सभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टालाई स्थगित गरिएको हो ।