अछाममा एउटै रुखमा झुन्डि*एको अवस्थामा भेटिए दुई किशोरी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death._QneID4qg9D_k7CVY3ODpy.jpg

अछाम । अछाम जिल्लाको  तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहीवार घरभन्दा ४ सय मिटर टाढाको वनमा एउटै रुखको हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु भेटिएका हुन् ।

१७ र १५ वर्ष उमेरका किशोरीहरु गत भदौ १७ गतेबाट हराएका थिए । स्थानीयले रुखमा झुन्डिएको अवस्थामा उनीहरुलाई देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । अहिले जिल्ला प्रहरी कार्यालय अछामबाट टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । 


Facebook Comments