काठमाडौंंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश

User Image मेयरसाप डेस्क | २०८२ भदौ २४ गते २३:५३
Image of https://mayorsap.com/storage/photos/10/68be72debce3c.PNG

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यू आदेश जारी गरिएको हो ।


 


Facebook Comments