सिंहदरबारमा प्रदर्शनकारीद्वारा आगजनी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c00159ca0d6.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरी आगजनी गरेका छन् ।

आन्दोलनको दोस्रो दिनको प्रदर्शनमा उत्रिएका केही समूह सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगो लगाएका हुन् ।

सुरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठूलो समूह भित्र प्रवेश गरेको थियो। उनीहरू गेटभित्र रहेको बगैँचासम्म पुगेका थिए ।


Facebook Comments