कैलाली कारागारका सबै कैदीबन्दी बाहिरिए


धनगढी । ‘जेनजी’ आन्दोलनकारीसहितको प्रदर्शनकारी समूहले कैलाली कारागार कब्जा गरेपछि त्यहाँका सबै कैदीबन्दी बाहिरिएका छन् ।
उग्र प्रदर्शनले कारागार प्रशासनमाथि दबाब बढेपछि सुरक्षाकर्मी पछि हटेको र त्यसको फाइदा उठाउँदै कैदीबन्दीहरू बाहिर निस्किएको जनाइएको छ ।
Facebook Comments