सुशिला कार्की बनिन् अन्तरिम सरकारको प्रधानमन्त्री

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते ०३:३१
Image of https://mayorsap.com/storage/photos/10/68c3848671d14.jpg

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने कार्यक्रम छ । 


Facebook Comments