घाममा सुकाउँदै चाउमिन (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २२ गते १९:१२
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित गाँखुमा बिक्रीका लागि बजार पठाउन प्याकिङ गर्नुअघि चाउमीन घाममा सुकाउँदै मजदूर ।
Facebook Comments