५८ सहसचिव र उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २६ गते १९:४९
काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार मातहत कार्यरत सहसचिव र उपसचिव स्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो। जसअनुसार ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
Facebook Comments