Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रासायनिक मलका लागि लाइनमा बसेका किसान (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते ११:४३
Image of https://mayorsap.com/storage/photos/shares/yrp-nepalgunj-sahakariphoto1.jpg

जिल्ला सहकारी संघ, बाँकेमा युरिया तथा डिएपी रासायनिक मलका लागि बिहीबार लाइनमा बसेका बाँकेका किसान । किसानलाई यतिबेला गहुँ बालीमा छर्नका लागि रासायनिक मल  आवश्यक पर्दछ। 


Facebook Comments