मुकुन्देश्वरी पदमार्ग र कुहिरो (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते १४:११
तनहुँको बन्दीपुर गाउँपालिका–२, स्थित थानीमाई मन्दिर परिसर नजिकै निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग र पृष्ठभूमिमा कुहिरोले ढाकेको बन्दीपुरबाट दक्षिणतर्फका खहरे, सेराटार र सुखौरालगायत क्षेत्र।
Facebook Comments