पदबाट राजीनामा दिँदै मन्त्री जगदीश खरेल

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १७:१०
Image of https://mayorsap.com/storage/photos/shares/jagdis.jpg

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि खरेलले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन् ।

स्रोतका अनुसार उनले आजै केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । खरेलले आजै पत्रकार सम्मेलन गर्दैछन् । उनले ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।


Facebook Comments