गुर्जा हिमाल
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १८:१२
म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँको शिरानमा अवस्थित गुर्जा (७१९३ मिटर) हिमाल । माघ महिनासम्म पनि हिउँ नपर्दा यो हिमाल अहिले कालो पत्थर जस्तो देखिएको छ ।
Facebook Comments