अण्डाको मूल्य बढ्यो

No Author Assigned | २०८२ फागुन ०६ गते ०९:०२
Image of https://mayorsap.com/storage/photos/shares/egg_2.jpg

चितवन  । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । 

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ । 


Facebook Comments