Ad Image

स्थानीय तहको उपनिर्वाचनमा रास्वपा सहभागी हुने

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724232680.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । 


पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराएका हुन। 


स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ ।