Ad Image

सम्पत्ति विवरण नबुझाएका जीतपुरसिमराका २२ कर्मचारी र जनप्रतिनिधिलाई जरिवाना

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725242816.jpg

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका २२ जना कर्मचारी र जनप्रतिनिधिहरूले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। 


सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आर्थिक वर्ष सकिएको ९० दिनभित्र राष्ट्रिय सतर्कता केन्द्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने नियमअनुसार, विवरण नबुझाएका ५ जना वडाअध्यक्षसहित ९ जनप्रतिनिधि र १३ कर्मचारीमाथि जरिमाना गर्ने निर्णय भएको हो। 


जिल्ला प्रशासन कार्यालय बाराले उपमहानगरपालिकालाई पत्राचार गर्दै ३० दिनभित्र जरिमाना तिरेको विवरण पेश गर्न निर्देशन दिएको छ। 

हेर्नुहोस् कसकसले बुझाएनन् सम्पत्ति विवरण: