Ad Image

वडाध्यक्ष रामदेनी मुखियाको निधन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740803499.jpg

रौतहट ।  माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए ।