Ad Image

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742387291.jpg

रौतहट। मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।

 

मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 


जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ ।