भरतपुर महानगरपालिकाद्वारा कक्षा ११ का २६६ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भरतपुर महानगरपालिकाले आज संस्थागत विद्यालयका कक्षा ११ मा अध्ययन गर्ने २६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति वितरण गरेको छ।
No Author Assigned | २०८१ भदौ ९ गते १८:३०
भरतपुर महानगरपालिकाले आज संस्थागत विद्यालयका कक्षा ११ मा अध्ययन गर्ने २६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति वितरण गरेको छ।
महानगरले अनलाइन आवेदनको माध्यमबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार विद्यार्थीहरूलाई छनोट गरेको हो।
यस छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने महानगरले जनाएको छ।


Facebook Comments