८८ प्रतिशत स्थानीय तहको केन्द्रमा मोटरबाटो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ वटा स्थानीय तहमा नमूना अध्ययन गरेर तयार पारेको स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदनले ८८ प्रतिशत स्थानीय तहको केन्द्रसम्म मोटर गुड्ने बाटो पुगेको देखाएको छ ।

No Author Assigned | २०८१ साउन ४ गते ०९:०३
Image of storage/news/1721391640.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ स्थानीय तहहरु क्षमतावान बन्दै गएकोे देखाएको छ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ वटा स्थानीय तहमा नमूना अध्ययन गरेर तयार पारेको स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदनले  ८८ प्रतिशत स्थानीय तहको केन्द्रसम्म मोटर गुड्ने बाटो पुगेको देखाएको छ ।

 


Facebook Comments