सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा, को कहाँ ?
मेयरसाप सम्पादकीय
|
२०८१ फागुन १५ गते ००:३१
काठमाडौं । सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । बिहीबार सार्वजनिक भएको ७८ सहसचिवको सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ ।
Facebook Comments