नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने
मेयरसाप डेस्क
|
२०८२ वैशाख १९ गते ००:२६
काठमाडौं । नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने भएको छ।
सरकारले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाल वायु सेवा निगमलाई पुनरसंरचना गरिने उल्लेख गरेको हो।
‘नेपाल वायु सेवा निगमको पुनर्संचना गर्दै सेवा विस्तार गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ।
Facebook Comments