रास्वपाको संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको राजीनामाबारे छलफल गर्ने
मेयरसाप डेस्क
|
२०८२ जेठ १२ गते १८:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसाे ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।
Facebook Comments