इटहरीमा पनि प्रहरीको गोली लागेर २ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2ce860e9.jpg

सुनसरी । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। २५ र ३० वर्षका युवाहरुको गोली लागेर मृत्यु भएको हो ।

मृतकको अहिलेसम्म पहिचान खुलेको छैन। गोली लागेर घाइते भएपछि उनीहरूलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।  अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

 इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ।


Facebook Comments