धान बत्ताउँदै किसान (तस्बिर)
No Author Assigned | २०८२ मंसिर १४ गते १०:१६
पोखरा महानगरपालिका–१९ पुरनचौरस्थित चुरुङ्गामा धान नाङ्लोमा राखेर भुस बत्ताउँदै स्थानीय किसान । यो ठाउँमा विशेष गरेर पहेले र झिनुवा धानको उत्पादन गरिन्छ।
Facebook Comments