Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १२:५३
Image of https://mayorsap.com/storage/photos/shares/ramanarayan-shaha-1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन भएको छ । बालेनका बुबा रामनारायण शाहको सोमबार दिउँसो सिभिल अस्पतालमा निधन भएको हो ।

आइतबार बिहान स्वास्थ्यमा समस्या आएर बेहोस भएका शाहलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएकाे थियाे। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। फोटोमा त्रुटि भएकाले सच्याइएको छ–सम्पादक

 

 


Facebook Comments