नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते १५:५५
Image of https://mayorsap.com/storage/photos/shares/mantri-1-hfh4waplcl.jpg

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका चार जना मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले मन्त्री पदको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, चौलागाईंलाई वन मन्त्रालय, भण्डारीलाई श्रम मन्त्रालय र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Facebook Comments