Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मलको जोहो गर्न घोडामा सल्लाको पात बोकाएर ल्याउँदै

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १७:२५
Image of https://mayorsap.com/storage/photos/shares/sbt-jomsom-1766032117531.jpg

मुस्ताङका कृषक मलको जोहो गर्न घोडामा सल्लाको पात (सन) बोकाएर ल्याउँदै । मुस्ताङमा हिउँदे याम सुरु भएसँगै किसानले मलको रूपमा प्रयोग गर्न खच्चडमा जङ्गलबाट सल्लाको पात बोकाएर ल्याउने गर्दछन् । 


Facebook Comments