राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट

User Image मेयरसाप डेस्क | २०८२ पुष २४ गते १५:१८
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-c1ddf28b.jpeg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।


Facebook Comments