लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते ०९:५०
Image of https://mayorsap.com/storage/photos/shares/sarwajanik-bida.jpg

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।


Facebook Comments