गगन नेतृत्वको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै
No Author Assigned | २०८२ माघ ४ गते ०९:४५काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै छ। निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त भएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको नेताहरुले बताएका छन् । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Facebook Comments