नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, चार प्रदेशमा प्रहरी प्रमुख फेरिए
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते ०८:५३
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा भएको छ ।


Facebook Comments