काम नगर्ने यी १४ निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले सोध्यो स्पष्टीकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते ११:३९
Image of https://mayorsap.com/storage/photos/shares/sarbajanik-kharid.gif

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको विकास निर्माणको काम समयमै पूरा नगर्ने १४ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज सूचना जारी गर्दै काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरूलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधेको हो।


Facebook Comments