गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच सिंहदरबारमा वार्ता हुँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते १९:५०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् ।
सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोगमा प्रहरीले पक्राउ गरेर अदालतको आदेशपछि धरौटीमा रिहा भएका प्रसाईँ आफ्नो अभियानको नेतृत्व गर्दै सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेका हुन् ।
उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।
Facebook Comments