एमाले महाधिवेशनको बन्दसत्र सुरु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते ०५:०६
Image of https://mayorsap.com/storage/photos/shares/ckk-ktm1000119744.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । 

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गरेका हुन् । 

बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।


Facebook Comments