अपडेट: जनकपुरबाट शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १७:५३
काठमाडौं । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।
दुर्घटनामा १ बच्चासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
बाँकी विवरण आउन बाँकी नै छ ।
ब्रेक फेल भई धरानमा बस दुर्घटना, उद्धार कार्य जारी
Facebook Comments