रास्कोट नगरपालिका : जसको सूचनाहरु नागरिकबाट गोप्य छन

रासकोट नगरपालिकामा आर्थिक वर्ष २०७९/८० यता नियमित रूपमा वेबसाइटमा राखिने कुनैपनि सूचनाहरू राखिएको छैन ।

No Author Assigned | एक बर्ष अगाडि
Image of storage/news/1721805529.jpg

रास्कोट नगरपालिकाले दैनिक रूपमा भइरहेका कामहरूको सूचना नागरिकलाई दिन नसकेको देखिएको छ।

 

रासकोट नगरपालिकामा आर्थिक वर्ष २०७९/८० यता  नियमित रूपमा वेबसाइटमा राखिने कुनैपनि सूचनाहरू राखिएको छैन ।

 

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण अहिलेसम्म आफ्नो वेबसाइटमा प्रकाशित गरेको छैन ।  

 

 


Facebook Comments