ड्रोनबाट यस्तो देखियो एनपीएल सिजन–२ को फाइनल खेल (तस्बिरहरू)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते २२:१८
Image of https://mayorsap.com/storage/photos/shares/npl-season-final-tournament-lumbini-vs-sudurpaschim-5.jpg

काठमाडौं । आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको हो।

ड्रोनमार्फत खिचिएका तस्बिरहरूले भरिभराउ रंगशाला, खेलाडीहरूको उत्साह र दर्शकहरूको जोशिलो माहोललाई सुन्दर ढंगले कैद गरेका छन्, जसले फाइनल खेलको ऐतिहासिक क्षणलाई अझ विशेष बनाएको छ।


Facebook Comments