यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १९ निर्णय
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १७:४१
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्ति, कर्मचारी बढुवा र विदेश भ्रमणसहितका विभिन्न १९ वटा निर्णयहरू गरेको छ ।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार, मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा (कानून समूह) का राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गरेको छ ।
त्यसैगरी, न्याय सेवाकै राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई प्रथम श्रेणीमा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय समेत भएको छ ।
यस्ता छन् निर्णय:–


Facebook Comments